सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको एक कपडा पसलमा आगलागी

२०७९ मंसिर ११, ०४:०४ खबर संवाददाता

धनगढीः दार्चुलास्थित एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको महाकाली नगरपालिका ४ राधाकृष्ण चोक नजिकको पसलमा आगलागी भएको हो। 

सोही ठाउँस्थित मोती बस्ने दिपेन्द्र ऐरीले संचालन गरेको कपडा पसलमा विद्युतको तार सर्ट भई शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ। तर, क्षतिको विवरण खुल्न बाँकी रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस