सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–१ को (२) मा कांग्रेसका विष्ट विजयी 

२०७९ मंसिर ८, ११:२७ खबर संवाददाता

धनगढी: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्। उनी ८ हजार ५२० मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टले ७ हजार ६०३ मत पाए। 
 

कमेन्ट लोड गर्नुस