सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बडू १४०८ मतले अगाडि

२०७९ मंसिर ७, ०६:५१ खबर संवाददाता

दार्चुलाः दार्चुलमा काँग्रेसका उम्मेदवार दिलेन्द्र बडू १४०८ मतले अगाडि छन्। प्रतिनिधि सभा सदस्यको ५१ हजार ३५ मत गणना हुँदा बडूले २५ हजार ९३ मत पाएका छन्।

एमाले उम्मेदवार गणेशसिंह ठगुन्नाले २३ हजार ६८५ मत पाएका छन्। राप्रपाका नरेन्द्र धामीले ३४० मत ल्याएका छन्। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा छन।
 

कमेन्ट लोड गर्नुस