सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–२ प्रदेशसभा (१) मा सिंहले लिए अग्रता, भाट पछाडि

२०७९ मंसिर ७, १२:२५ खबर संवाददाता

धनगढीः कञ्चनपुर निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार बचनबहादुर सिंहले फेरि मतान्तर बढाएका छन्। कृष्णपुर नगरपालिकाका सबै वडा र शुक्लाफाँटा–७ को मतगणना सम्पन्न हुँदा सिंह १ सय २५ मतले अगाडि छन्।

उनले ८ हजार ८ सय ८६ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादीका ओमबिक्रम भाटले ८ हजार ७ सय ६१ मत पाएका छन्।

अब शुक्लाफाँटा नगरपालिका–८, ९ र ११ को मतगणना गर्न बाँकी छ।  
 

कमेन्ट लोड गर्नुस