दार्चुलामा बडूको अग्रता कायमै, ठगुन्ना पछिपछि
२०७९ मंसिर ६, ०१:३३
धनगढीः दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ।
ब्यास गाउँपालिका अपीहिमाल गाउँपालिकाको मत गणना गदाए बडूले ४५१ मात ल्याएका छन्, भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना ४ हजार ७४ मत ल्याएका छन्।
कमेन्ट लोड गर्नुस