सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बडूको अग्रता, ठगुन्ना पछिपछि

२०७९ मंसिर ६, १०:४६ खबर संवाददाता

धनगढीः दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ। ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले तीन हजार चार सय ४७ र उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना तीन हजार एक सय ९५ मत ल्याएका छन्।
 

कमेन्ट लोड गर्नुस