सुदूर नेपाललाई विश्वसँग जोड्दै

रमेश लेखक दोब्बर मतले अगाडि

। फोटो स्रोत ।
२०७९ मंसिर ६, ०७:३९ खबर संवाददाता

धनगढीः कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखक दोब्बर मतले अगाडि रहेका छन्। १२ हजार ६ सय ६१ मत गणना गर्दा लेखकले ६ हजार ५ सय ७२ मत छ। 

लेखकका प्रतिस्पर्धी नेकपा एमालेका निरुदेवी पालले ३ हजार ६ सय १७ मत पाएकी छिन्।
 

कमेन्ट लोड गर्नुस