सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–३ मा लेखकले १ हजार ४८३ मत पाए, निरुको कति ? 

२०७९ मंसिर ५, ०५:४३ खबर संवाददाता

धनगढीः कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। अहिलेसम्म कांग्रेस उम्मेदवार रमेश लेखकले १ हजार ४ सय ८३ मतसहित अग्रता कायमै राखेका हुन्।

एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्। पालले ९ सय २९ मत प्राप्त गरेकी छन्। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले १ सय ३४ मत प्राप्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस