सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–१ मा एमालेका तामाङको अग्रता

२०७९ मंसिर ५, ०५:३६ खबर संवाददाता

धनगढीः कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता लिएका छन्। 

निर्वाचन क्षेत्र नम्बर १ मा एक सय मत गणना गर्दा तामाङले ६७ मत पाएका हुन्। गठबन्धनका साझा उम्मेदवार वीना मगरले २९ मत पाएकी छिन्। तामाङ सुदूरपश्चिमका पूर्व मन्त्री हुन् भने मगर संघीय पूर्व मन्त्री हुन्।
 

कमेन्ट लोड गर्नुस