सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–३ः लेखक ५ सय ७६, पाल २ सय ७३

२०७९ मंसिर ५, ०३:३८ खबर संवाददाता

धनगढीः कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ। .

अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेस उम्मेदवार रमेश लेखकले ५ सय ७६ मत पाएका छन्। एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्।

पालले २ सय ७३ मत पाएकी छन्।

कमेन्ट लोड गर्नुस