कञ्चनपुर–३ः लेखक ५५, पाल ३२
२०७९ मंसिर ५, ०३:०६
धनगढीः कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
भीमदत्त नगरपालिका–१ को सय मत गन्दा कांग्रेस उम्मेदवार रमेश लेखकले ५५ मत पाएका छन्। एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्।
पालले ३२ मत पाएकी छन्।
कमेन्ट लोड गर्नुस