सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमन्त्री मगरले गरिन् मतदान

२०७९ मंसिर ४, ०९:५६ खबर संवाददाता

धनगढीः कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बीना मगरले मतदान गरेकी छिन्। पूर्व मन्त्री मगरले गोरखा माध्यामिक विद्यालय मतदान केन्द्र रामबस्तीमा मतदान गरेकी हुन्।

उनी माओवादी केन्द्रकी नेत्री हुन्। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका दलहरुले पूर्व मन्त्री मगरलाई उम्मेदवार बनाएका छन्।

कमेन्ट लोड गर्नुस