सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री बडूले गरे मतदान 

फोटो : किरण धामी
फोटो : किरण धामी
२०७९ मंसिर ४, ०९:४१ खबर संवाददाता

धनगढी: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गरेका छन्। उनले दार्चुलाको महाकाली नगरपालिका ५ अपिनाम्पा (क) केन्द्रमा मतदान गरेका हुन्। 

कमेन्ट लोड गर्नुस