सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य घट्यो

२०७९ मंसिर १, १२:२४ खबर संवाददाता

काठमाडौँ: बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ।

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको भाउ  तोलामा १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ।  

कमेन्ट लोड गर्नुस