सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा काँग्रेस नेतृ कोली पार्टीबाट निकालिइन् 

२०७९ कार्तिक २४, ०६:०६ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस बैतडीले नेतृ सरस्वती कोलीलाई पार्टीबाट निकालेको छ। सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध गएर बागी उम्मेदवारको पक्षमा प्रचार गरेको भन्दै कोलीलाई पार्टीबाट निकालिएको हो। 

उनलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निकालिएको काँग्रेसले जनाएको छ। उनी पाटन नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन्। 


 

कमेन्ट लोड गर्नुस