सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ७ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ कार्तिक २३, ०९:४३ खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार २४९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यस्तै, १२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। नेपालमा हाल कोरोनाका ५६७ जना सक्रिय संक्रमित रहेका छन्।  

कमेन्ट लोड गर्नुस