एमाले बैतडीका सल्लाहकार समिति संयोजक भण्डारीले पार्टी त्यागे
२०७९ कार्तिक १८, ०८:३९
बैतडी: नेकपा एमाले बैतडीका जिल्ला सल्लाहकार समिति संयोजक राजबहादुर भण्डारीले पार्टी परित्यागको घोषणा गरेका छन्।
उनले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। एमालेमा बसे आफ्नो राजनितीक भविष्य अन्धकार हुने भन्दै पार्टी परित्याग गर्ने निर्णय लिएको उनले बताएका छन्।
कमेन्ट लोड गर्नुस