सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा झण्डै ३ किलो चरेससहित एक जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक १७, ०७:०० खबर संवाददाता

धनगढीः दार्चुलामा झण्डै ३ किलोग्राम चरेससहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोकुलेश्वर सडक खण्डको लामाबगरबाट प्रहरीले २ किलो ७ सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो। 

जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ४५ वर्षीय दानसिँह धामीलाई प्रहरीले पक्राउ गरेको हो। उनी जिल्लाको मार्मा क्षेत्रबाट से १ ज ६१८ नम्बरको जिपमा सदरमुकाम खलंगा आउदै थिए। उनले जिप चालकको सिटमुनि चरेस राखेको भेटिएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस