सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाइडेनले ह्वाइट हाउसमा मनाए दिपावली

२०७९ कार्तिक ८, ११:०९ खबर संवाददाता

काठमाडौँः अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ह्वाइट हाउसमा दीपावली मनाएका छन्। यसै क्रममा दुवैजना समारोहमा उपस्थित माझ पुगेर दीपावलीको शुभकामना दिएक थिए। कार्यक्रममा उपराष्ट्रपति कमला ह्यारिस पनि थिइन्। सो क्रममा नृत्य प्रस्तुति समेत गरिएको थियो।

राष्ट्रपति जो बाइडेनले दीपावलीको अवसरमा सम्बोधन गर्दै दीपावलीको शुभकामना दिएका छन्। यससँगै उनले हतियार समर्थकलाई कडा सन्देश पनि दिएका छन्। 

कमेन्ट लोड गर्नुस