सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३३ जनामा कोरोना संक्रमण पुष्टि 

२०७९ असोज १६, ०८:१९ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार ३७५ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो। त्यस्तै ६६ जना कोरोना संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ८८९ जनामा झरेको छ। 
 

कमेन्ट लोड गर्नुस