सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नमूना आयल स्टोर संचालनमा

२०७९ असोज १६, ०१:१२ खबर संवाददाता

धनगढीः धनगढीमा नमूना आयल स्टोर संचालनमा आएको छ। आइतबारबाट धनगढी उपमहानगरपालिका १५ कनरी हुलाकी राजमार्गमा नमूना पेट्रोल पम्प संचालनमा आएको हो। 

युवा व्यवसायी जय ठाकुरले ज्योति आयल स्टोर संचालनमा ल्याएका हुन्। करिब ४ करोडको लगानीमा पेट्रोल पम्प संचालनमा आएको संचालक जय ठाकुरले बताए।
 

कमेन्ट लोड गर्नुस