सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुलास स्टीलको शाखा विस्तार

२०७९ असोज १०, १२:१७ खबर संवाददाता

धनगढीः धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ। उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।

कम्पनीले सोमबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन गरेको छ। हुलासका बिक्री प्रबन्धक असोक सिंहको उपस्थितिमा शाखाको उद्घाटन गरिएको हो। 

उक्त कार्यक्रममा यस क्षेत्रका सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस