सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेमबहादुर आले बिरामी

२०७९ असोज ८, ०३:०६ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले अस्वस्थ भएका छन्। आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उनी चार दिनदेखि बिरामी रहेको जानकारी दिए।

उनका अनुसार आले नर्भिक अस्पतालमा उपचाररत छन्। आलेलाई डेङ्गु र टाइफाइड संक्रमण भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस