सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ असोज ७, ०७:३४ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी चार हजार ६९ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यस्तै, ८७ जना निको भएका छन्। देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ३७१ रहेको छ। 

कमेन्ट लोड गर्नुस