सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब श्रीमतीले श्रीमानको चक्कर तेस्रोलिङ्गीसँग चलेको थाहा पाइन्...

२०७९ भदौ २८, १२:५४ खबर संवाददाता

एजेन्सी: भारतको ओडिशास्थित कालाहांडीमा अनौठो घटना भएको छ। त्यहाँका एक विवाहित पुरुको चक्कल तेस्रोलिङ्गीसँग चलेको थियो। ३२ वर्षीया श्रीमानको दुई वर्षको छोरा पनि छ। ती पुरुष विगत एक वर्षदेखि तेस्रो लिङ्गीसँग प्रेम सम्बन्ध थिए। 

यो कुरा श्रीमतीले थाहा पाएपछि उनले श्रीमान्को विवाह तेस्रोलिङ्गीसँग गराइदिएकी छिन्।  श्रीमानको गोप्य प्रेमको खुलासा भएपछि श्रीमतीले उनलाई विवाह गरेर एउटै छानामुनि बस्न अनुमति दिएकी हुन्। विवाह कार्यक्रम आइतबार नरलास्थित एक मन्दिरमा भएको हो। 

तर भारतको कानुनमा पहिलो श्रीमती जीवित रहँदा डिर्भोस बिना दोस्रो विवाह गर्न कानुनले अनुमती दिएको छैन। नरला प्रहरी चौकीका प्रहरी उपरीक्षक गंगाधर मेहरले भने कसैबाट उजुरी आएमा कानुन अनुसार कारबाही गर्नें बताएका छन्। 

कमेन्ट लोड गर्नुस