सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा पानीको बहाव नघट्दा बेपत्तालाई खोज्न समस्या

२०७९ भदौ २७, ०९:३५ खबर संवाददाता

दार्चुलाः महाकाली नदीमा पानीको बहाव नघट्दा दार्जुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा बेपत्ताको खोजी कार्यमा समस्या आएको छ। 

बाढीपहिरोका कारण ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले महाकालीको पानीको बहाव नघट्दा खोजी कार्यमा समस्या भएको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा खटिएका छन्।

कमेन्ट लोड गर्नुस