सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्याविरुद्धको नेपाल ७ विकेटले विजयी

२०७९ भदौ १७, ०९:३५

काठमाडौँः आसिफ शेखको सतकसँगै नेपालले केन्याविरुद्ध पहिलो वान डे मा ७ विकेटको जित हासिल गरेको छ।

केन्याको नैरोबीमा शुक्रबार भएको खेलमा आसिफले १ सय ८ रन बनाएपछि केन्याले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य नेपालले १६ बाँकी हुँदै पूरा गरेको थियो।

कमेन्ट लोड गर्नुस