सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषध र तराजुसहित १ युवक पक्राउ

२०७९ भदौ १६, ०१:०२ खबर संवाददाता

धनगढीः कैलालीमा एक युवक लागुऔषधसहित समातिएका छन्। हिजो जिल्लाको गौरीगंगा नगरपालिका वडा नं १ माली बस्ने वर्ष २० का सन्देश खड्का लागुऔषधसहित समातिउका हुन्। 

प्रहरीका अनुसार विषेश सूचनाको आधारमा उनलाई पक्राउ गरिएको र उनको साथबाट ६ ग्राम १०० मिलिग्राम लागुऔषध र बिक्री वितरण गर्न तौल गर्ने १ थान तराजु बरामद गरिएको हो। 

अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस