सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्याविरुद्धको नेपालको जित 

२०७९ भदौ १४, ०८:३९ खबर संवाददाता

काठमाडौंः घरेलु टोली केन्याविरुद्धको टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो।

नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो। 


 

कमेन्ट लोड गर्नुस