सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु 

२०७९ भदौ १३, ०८:५१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ। 

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा हात्तीको आक्रमणबाट युवतीको मृत्यु भएको हो। घटना स्थलतर्फ प्रहरी गएको र विवरण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ। 

कमेन्ट लोड गर्नुस