बैतडीमा एक युवक मृत फेला
२०७९ भदौ ११, ०९:०१
बैतडी: बैतडीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका ६ सउगाउँमा एकजना मृत फेला परेका हुन्।
सोही ठाउँका ३७ वर्षीय जयबहादुर बोहरा मृत फेला परेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस