सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिममा शुक्रबार थप ७५ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र बझाङमा ८७४ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।