सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि 

२०७९ भदौ २, ०६:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा थप ३७ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। बिहिबार स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीमा १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै अस्पतालहरुमा भने आज परीक्षण भएको छैन। आजको दिन सेती अस्पतालमा ६ जना र डडेल्धुरा अस्पतालमा १ जनाको उपचार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस