सुदूर नेपाललाई विश्वसँग जोड्दै

कति बढ्यो स्वास्थ्य सेवाका कर्मचारीको तलब ?

२०७९ साउन ३१, ०३:०८ खबर संवाददाता

काठमाडौं: सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने बजेटमा उल्लेख गरेको थियो। सोही अनुसार  सरकारी सेवाका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थमन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको हो।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तलब अनुसार स्वास्थ्य सेवा तर्फ अधिकृत १२औं तहका कर्मचारीको सुरु तलब ७२ हजार ८२ रुपैयाँ कायम गरिएको छ। १२ औं तहका कर्मचारीको ग्रेड संख्या र ग्रेड दर सहित कुल तलव भने ७६ हजार ८८८ रुपैयाँ तोकिएको छ।

कुन तहका कर्मचारीको तलब कति ?

 

कमेन्ट लोड गर्नुस