सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

२०७९ साउन ३१, ०१:१६ खबर संवाददाता

काठमाडौँ: मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँ कायम भएको छ।


 

कमेन्ट लोड गर्नुस