सुदूर नेपाललाई विश्वसँग जोड्दै

४ वर्षीया बालिका बलात्कारको आरोपमा ५६ वर्षीय युवक पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ साउन ३१, ११:२७ खबर संवाददाता

पाँचथर:  ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको  फदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकी पक्राउ परेका छन्। 

शनिबार राती बालिकालाई ललाई फकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस