सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश

२०७९ साउन २७, ११:१२ खबर संवाददाता

काठमाडौं: नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शुक्रबार बिहान मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रमकाबीच अभिनेता शाही कांग्रेसमा प्रवेश गरेका हुन्।

उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरेका छन्।  यसअघि चलचित्र बोर्डका अध्यष भुवन केसी र अभिनेत्री स्वेता खड्का कांग्रेस प्रवेश गरेका थिए।

कमेन्ट लोड गर्नुस