सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य ५ सयले घट्यो

२०७९ साउन २६, ११:५६ खबर संवाददाता

काठमाडौँ: बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस