सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुलमान घिसिङलाई कोरोना संक्रमण

२०७९ साउन २४, ०२:३१ खबर संवाददाता

काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ। पारिवारिक स्रोतका अनुसार आइतबार साँझदेखि ज्वरो आएपछि उनले सोमबार कोरोना परीक्षण गराएका थिए। 

उनलाई ज्वरो आउनेबाहेक अरू अवस्था सामान्य छ। कुलमानको परिवारमा उनकी श्रीमती र छोरालाई पनि संक्रमण देखिएको छ।

कमेन्ट लोड गर्नुस