सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य स्थिर

२०७९ साउन २३, १२:०१ खबर संवाददाता

काठमाडौँ: सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य स्थिर रहेको जानकारी दिएको हो।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो। आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, हिजो प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस