सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी शिवनगरमा बाइक क्लिनिक

२०७९ साउन २२, ०५:२५ खबर संवाददाता

धनगढी: धनगढी शिवनगरमा बाइक क्लिनिक सञ्चालनमा आएको छ। सोमबारदेखि उपमहानगरपालिकाको वडा नम्बर १ हसनपुरमा आधुनिक सुविधासहितको बाइक क्लिनिक सञ्चालनमा आएको हो।

महेशराज जोशीले १५ लाखको लगानीमा उक्त क्लिनिक सञ्चालनमा ल्याएका हुन्। सबै कम्पनीका बाइकहरुको आधुनिक मेशिनबाट सर्भिस गरिने जोशीले बताए। यस्तै क्लिनिकमा हरेक तेस्रोपटक फ्रि सर्भिस गरिने उनले बताए।

No description available.

No description available.

कमेन्ट लोड गर्नुस