फेरी बढ्यो सुनको मूल्य
२०७९ साउन २०, ०३:१८
काठमाडौँ : शुक्रबार सुनको मूल्य तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ। यो बिहीबारको भन्दा ७ सय रुपैयाँले धेरै हो। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट लोड गर्नुस