सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते 

२०७९ साउन १८, ०७:३५ खबर संवाददाता

दार्चुला: दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। 

जिल्लाको महाकाली नगरपालिका ५ मा सुप्रप ०१–००२ त ६०४३ ट्याक्टर दुर्घटना भएको हो।  ट्याक्टर दुर्घटना हुँदा चाालक उमेश राना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

रानालाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस