सुदूर नेपाललाई विश्वसँग जोड्दै

४०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ साउन १६, ११:४९ खबर संवाददाता

काठमाडौँ: सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। 
 

कमेन्ट लोड गर्नुस