बैतडीको डिलाशैनीमा कार्यरत अधिकृतका छोरा मृत फेला
२०७९ साउन १५, ०५:११
धनगढी: बैतडीको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकिए अधिकृतका छोरा काठमाडौँमा मृत भेटिएका हुन्। अधिकृत गणेश बोहराका छोरा २१ वर्षीय छोरा कपिल काठमाडौँ आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
उनको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस