सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा १३ वर्षीया बालिकाकाको डिम्बाशयमा रहको ट्युमरको सफल शल्यक्रिया

२०७९ साउन १०, ०६:४९ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पताल धनगढीमा १३ वर्षीया बालिकाकाको डिम्बासयमा रहको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

कैलालीकी ती बालिकाको डिम्बासयमा रहेको ३ किलोको ट्युमरको सल्यक्रिया गरिएको हो। उनको स्टेजिङ ल्याप्रोटोमी अप्रेसन गरिएको डाक्टर जगदीशचन्द्र विष्टले बताए। विष्ट लगायतको टिमले उनको शल्यक्रिया गरेको हो।

 

कमेन्ट लोड गर्नुस