सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु  

२०७९ साउन १०, ०४:०७ खबर संवाददाता

काठमाडौँ: देशभर  ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार देशभर तीन हजार ७१४ जना सक्रिय संक्रमित रहेका छन्। छन्। 


 

कमेन्ट लोड गर्नुस