सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरी नगरपालिकामा झन्डै साढे १९ करोड बेरुजु

२०७९ साउन १०, १०:१६ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिकामा साढे १९ करोड बेरुजु रहेको छ। महालेखापरीक्षकको प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७७र०७८ को बजेट कार्यान्वयन गर्दा लेखापरीक्षणबाट ३ करोड ९८ लाख ५६ हजार बेरुजु देखिएको छ।

सो मध्ये असुल गर्नुपर्ने ७५ लाख ७९ हजार ५१ हजार रहेको छ। यस्तै प्रमाण तथा कागजात पेश गर्नुपर्ने ४८ लाख ७ हजार छ भने नियमित गर्नुपर्ने ३४ लाख २७ हजार छ। नगरपालिकामा हालसम्म अध्यावधिक बेरुजु १९ करोड ६१ लाख १० हजार रहेको छ।

कमेन्ट लोड गर्नुस