सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सायलमा कार्यरत करार कर्मचारीलाई काममा नआउन आदेश

२०७९ असार ३२, ०४:३५ खबर संवाददाता

डोटी: डोटीको सायल गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरूको करार अवधि नथपिने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै करार कर्मचारीहरूलाई साउन १ गतेदेखि काममा नआउन भनेको हाे।

असार ३१ गतेको गाउँ कार्यपालिको बैठकले सबै वडाहरू, शाखा तथा इकाईहरूमा कार्यरत करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नवीकरण नगर्ने निर्णय गरेको हो।
 

कमेन्ट लोड गर्नुस