कञ्चनपुरमा एक जना मृत फेला
२०७९ असार २८, ०८:२९
कञ्चनपुर: कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। पुनर्वास नगरपालिका १० मदनचोकमा एकजना मृत फेला परेका हुन्।
सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश राना आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस